२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई थुनामा राख्न अनुमति

अ+ अ-

काठमाडौँ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख संजय साहलाई दुई दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालतले कलेजका प्रबन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साहलाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको पर्साका प्रहरी प्रवक्ता केशर न्यौपानेले जानकारी दिए ।

वीरगन्ज महानगरपालिका १५ स्थित कलेजको शिक्षण अस्पतालमा विशेष सूचनाको आधारमा औषधि विभाग, महानगरपालिका र प्रहरीको टोलीले छापा मारेको थियो । सो क्रममा म्याद गुज्रेको केमिकल प्रयोग भएको पाइएपछि कलेजका प्रबन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साहलाई प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित समाचार :

प्रतिक्रिया दिनुहोस