१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजसेवी अनिल बानियाँ ‘आइकन अफ कर्णाली’बाट सम्मानित

अ+ अ-

काठमाडौँ । विपद् व्यवस्थापन तथा सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्‍याएबापत मुगुका अनिल बानियाँलाई कर्णाली प्रदेश सरकार र नेपाल युवा परिषद्ले सम्मान गरेको छ ।

विपद् व्यवस्थापन तथा सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्‍याएको विधामा ‘आइकन अफ कर्णाली’बाट सम्मानित गरिएको हो । प्रदेश युवा सम्मेलन २०२४ को अवसरमा कर्णाली प्रदेश सरकारले बानियाँको कामको उच्च प्रशंसा गर्दै सम्मान गरेको हो ।
नेपाल युवा परिषद्का केन्द्रीय अध्यक्ष सरोज बानियाँले अनिल युवाको प्रेरणा र कर्णालीको बलियो खम्बाको रूपमा रहेको भन्दै प्रशंसा गरे । अनिल विगत ८ वर्षदेखि समाज सेवामा सक्रिय छन् ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यसचिव चूडामणि पौडेल, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ बहादुर पोखरेल, उप–सचिव जुवारीलाल हमाललगायतको उपस्थिति थियो । यस्तै कार्यक्रममा टिकाराम चपाइ, नन्दा बस्याल, उपेन्द्र प्रसाद न्यौपाने, शर्मिला बिसी, राजेन्द्र अधिकारी र राजेन्द्र विष्ट सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस