१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीमा दुई डिआईजीपीको दरबन्दी स्वीकृत

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीमा दुई प्रहरी नायव महानिरीक्षक(डिआइजीपी)को दरबन्दी थपिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको प्राविधिक तर्फ दुई जना डिआइजीपीको विशेष दरबन्दी थप गर्ने निर्णय गरेको हो। 

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी डिआइजीपी राख्न प्रस्ताव गरेको थियो । त्यसैगरी केनाईन महाशाखामा डिआइजीपीको दरबन्दी राख्नुपर्ने प्रस्ताव गरिएको थियो । 

साइवर ब्युरोका एसएसपी नबिन्द अर्याल र केनाइनकी एसएसपी देवती गुरुङको पुगनपुग एक वर्ष मात्रै अवधि बाँकी रहेको छ । साइबर ब्युरो र केनाइनमा त्यतिको अनुभवी अधिकारी तयार गर्न दशकौँ लाग्न सक्ने र उमेर छँदै भएकोले सङ्गठनको आवश्यकताका लागि विशेष(अवकाशसँगै एसएसपी नै कायम हुने) पद सिर्जना प्रक्रिया अघि बढाइएको थियो । 

सम्बन्धित समाचार : एसपी र एसएसपी स्थानान्तरणसहित दुई डिआइजी दरबन्दी थपिँदै, लगत्तै एसपी बढुवा

प्रतिक्रिया दिनुहोस