२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिको यात्रा सुरु गर्ने प्रक्रियामा अघि बढेको छु : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिने आफू पहिलो प्रधानमन्त्री बनेको बताएका छन् ।

गोरखा दरबारको क्रिष्टल क्वार्ज प्रतिस्थापनपछि बोल्दै उनले अहिले आफू नयाँ ढङ्गले सुशासन प्रत्याभूति गराउँदै आमनेपालीहरुलाई सामाजिक न्याय दिने, समृद्धिको यात्रा सुरु गर्ने प्रक्रियामा अघि बढेको बताए ।

उनले भने, ‘यहाँहरूलाई थाहा छ, मैले गोरखा जिल्लाको जनप्रतिनिधिको रूपमा तेस्रो पटक देशको प्रधानमन्त्रीको जिम्मेवारीसहित तेस्रो पटक विश्वासको मत लिने झण्डै चौध महिनाको अन्तरालमा पहिलो प्रधानमन्त्री भए जस्तो लाग्छ ।’

उनले आफू गोरखाको ऐतिहासिकतालाई पनि अगाडि बढाउन केन्द्रित रहेको बताए ।

बुढीगण्डकी जलविद्युत आयोजना, गोरखकाली रबर उद्योग, विमानस्थललगायत विकास निर्माणमा आफ्नो विशेष ध्यान केन्द्रित रहेको प्रधानमन्त्री ‘प्रचण्ड’को भनाइ छ ।

प्रतिक्रिया दिनुहोस