काठमाडौँ । न्याय परिषद्ले चार न्यायाधीशको सरुवा गरेको छ ।
बिहीबार बसेको परिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवाका लागि पनि सिफारिस गरेको छ । परिषद्ले उच्च अदालतका दुईजना र जिल्ला अदालतका दुईजना न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको हो ।
सूची :
