२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राया महालेखापरीक्षक बन्दा सुशासनमा गम्भीर खलल पर्छ : ट्रान्सपरेन्सी इन्टरनेशनल

अ+ अ-

काठमाडौँ । महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरिएको प्रति ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले असहमति जनाएको छ ।

राया महालेखापरीक्षक बन्दा स्वार्थको द्वन्द्व हुने र सुशासनमा गम्भीर खलल पर्ने भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनलले असहमति जनाएको हो । रायाले अर्थ सचिव, उपराष्ट्रपति कार्यालयको सचिव र राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक अधिकारीका रूपमा काम गरिसकेकाले आफूले गरेको कामको लेखा परीक्षण आफैँले गर्न नमिल्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

आफ्नै काम कारबाही र आफ्नै जिम्मेवारीमा रहेको आर्थिक कारोबारको लेखापरीक्षण आफैँले गर्नु लेखापरीक्षण सम्बन्धी स्वतन्त्रताको सिद्धान्तले नमिल्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रायालाई महालेखापरीक्षकको रूपमा तोक्दा र लेखापरीक्षककले जिम्मेवारी स्वीकार गर्दा लेखापरीक्षण गराउने निकाय र कार्यसँग लेखापरीक्षकको नैतिक आचरणमा आँच आउने अवस्थाहरू विचार गर्नुपर्ने अभ्यास रहेको प्रधानाङ्गले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘आफ्नै काम कारबाही र आफ्नै जिम्मेवारीमा रहेको आर्थिक कारोबारको लेखापरीक्षण आफैले गर्नु लेखापरीक्षण सम्बन्धी स्वतन्त्रताको सिद्धान्तले नमिल्ने र सोझै स्वार्थको द्वन्द्व हुने मात्र नभई यसबाट सुशासनमा गम्भीर खलल पर्ने समेत स्पष्टै छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ संसदीय सुनुवाइ समितिले स्वार्थको द्वन्द्व नहुने, लेखापरीक्षणको स्वतन्त्रता कायम रहने र सुशासनमा सघाउ पुग्ने अवस्था सुनिश्चित गरोस् भनी टीआई–नेपाल गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

संवैधानिक परिषद्को १८ चैतमा बसेको बैठकले पूर्वअर्थसचिव रायालाई महालेखा परीक्षकमा नियुक्तिको लागि सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : महालेखापरीक्षकमा सिफारिस रायाविरुद्ध उजुरी आह्वान

सम्बन्धित समाचार : प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु

सम्बन्धित समाचार : महालेखापरीक्षकमा सचिव तोयम राया सिफारिस

प्रतिक्रिया दिनुहोस