२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निगमका कार्यकारी अध्यक्ष अधिकारीले बुझाएको स्पष्टीकरण अध्ययन गर्दै प्राधिकरण

अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष स्पष्टीकरण बुझाएका छन् । अधिकारीले सोमबार स्पष्टीकरणसहितको पत्र प्राधिकरणमा बुझाएका हुन् ।

निगमले हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै कार्यकारी अध्यक्ष अधिकारीलाई प्राधिकरणले स्पष्टीकरण सोधेको थियो । प्राधिकरणले गत चैत १३ गते २७ बुँदामा सात दिने स्पष्टीकरण सोधेको हो ।

निगमका कार्यकारी अध्यक्षले स्पष्टीकरण पत्र बुझाएको र यसबारे अध्ययन भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ छ/छैन अध्ययन गरेर अघि बढ्ने भुलले बताए ।

प्रतिक्रिया दिनुहोस