पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १७ जनाको दर्खास्त स्वीकृत, प्रस्तुतीकरणको मिति तोकियो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १७ जनाको दर्खास्त स्वीकृत, प्रस्तुतीकरणको मिति तोकियो


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि १७ जनाको दर्खास्त स्वीकृत भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिका अनुसार दर्खास्त स्वीकृत भएका १७ जनाको चैत २७ देखि २९ गतेसम्म प्रस्तुतीकरण हुने भएको छ । प्रस्तुतीकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस