नागरिक उन्मुक्ति पार्टीको निर्णायक बैठक टीकापुरमा जारी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नागरिक उन्मुक्ति पार्टीको निर्णायक बैठक टीकापुरमा जारी


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यहरूको निर्णायक बैठक टीकापुरमा जारी छ ।

नाउपामा २१ जना संस्थापक केन्द्रीय सदस्य छन् । आज बहुमत सदस्य उपस्थित भएन निर्णायक निर्णय गर्ने नाउपाका नेताहरूले बताएका छन् ।

केन्द्रमा नयाँ सत्ता गठबन्धनमा जोडिएको नाउपाले प्रदेशमा काँग्रेस नेतृत्वकै सरकारलाई साथ दिएको छ । आज नयाँ गठबन्धनमा रहेने कि काँग्रेसलाई नै साथ दिने कि भन्ने बारे निर्णय हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस