यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय 


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

बिहीबार बसेको बैठकले विभिन्न १६ निर्णय गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस