एमालेद्वारा सचिवालय बैठक आह्वान « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एमालेद्वारा सचिवालय बैठक आह्वान


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ। आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन्।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सचिव योगेश भट्टराईले बताए।

आज बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि भित्र्याउन प्रयास गर्ने निर्णय गरेको छ। त्यसबारे अहिलेसम्म कुनै छलफल नभएकाले त्यही बैठकमा हुनसक्ने उनले बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस