२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकभन्दा बढी संगठनमा नबस्ने निर्देशनमा कडाइ

अ+ अ-

काठमाडौँ । नेकपा एमाले कोशी प्रदेशले एउटै व्यक्ति एक भन्दा बढी जनसङ्गठनमा बस्न नपाउने निर्णय गरेको छ । यस अघि नै निर्णय भई निर्देशन दिइएको भए पनि निर्देशन नमानेकाले कडाइ गरेको हो ।

कोशी प्रदेश कमिटीको बैठकले कुनै पनि व्यक्ति एकभन्दा बढी जन वर्गीय सङ्गठनमा रहन नसक्ने भन्दै १५ दिनभित्र आफूले रोजेको सङ्गठनमा जाने निर्देशन समेत दिएको छ ।

कमिटी पछि पठाइएको अन्तर पाटी निर्देशनमा भनिएको छ, ‘अझै पनि एक व्यक्ति एक भन्दा बढी जन वर्गीय सङ्गठनमा रहेको थुप्रै ठाउँमा सप्रमाण देखिएकोले १५ दिन भित्र आफूले रोजेको एक जनसङ्गठनमा मात्र रहेको जानकारी सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीमा पठाउनु होला ।’

यसअघि पनि केन्द्रीय कमिटीको निर्देशन अनुसार एक व्यक्ति एउटा मात्रै जनसङ्गठनमा बस्नुपर्ने जानकारी गराइए पनि त्यो निर्देशन कार्यान्वयन नभएको भन्दै कडाइ गरिएको प्रदेश कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस