१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ मन्त्रालयद्वारा सामाजिक सुरक्षा भत्ता र पेन्सनका लागि ३० अर्ब निकासा

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा र निवृत्तिभरणका लागि ३० अर्ब रुपैयाँ निकासा गरेको छ । अर्थले महालेखा नियन्त्रकको कार्यालयलाई सो रकम दिएको हो । उक्त रकम सम्बन्धित निकायबाट बाँडफाँट हुनेछ ।

निवृत्तिभरण व्यवस्थापनको कार्यालयका अनुसार फागुनसम्म ५२ अर्ब रुपैयाँ पेन्सन विनियोजन भएको छ । असार मसान्तसम्म २५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्व रहेको कार्यालयले जनाएको छ ।

गत वर्षसम्म सरकारले समयमै पेन्सन निकासा गर्न नसकेको भन्दै पूर्व सरकारी कर्मचारीबाट व्यापक आलोचना भएको थियो । यो पटक भने हालसम्म नियमित नै रकम वितरण गरिएको निवृत्तिभरण कार्यालय प्रमुख विष्णु खरेलले बताए ।

सरकारले चालु वर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका लागि १ खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस