२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराट गोल्डकप फुटबल चैत १५ देखि

अ+ अ-

विराटनगर । पूर्वको प्रतिष्ठित मध्येको विराट गोल्डकपको आठौँ संस्करण आगामी चैत १५ गतेदेखि सञ्चालन हुने भएको छ । प्रतियोगिता विराटनगरस्थित सहिद रंगशालामा १० दिनसम्म प्रतियोगिता हुने ट्रष्टका अध्यक्ष किशोर शाहीले बताए ।

फ्लड लाइटको प्रयोग गरी रात्रिकालीन हुने प्रतियोगितामा सहभागी हुने टिमको छनोट प्रक्रिया जारी रहेको जनाइएको छ । प्रतियोगितामा १० वटा क्लबको सहभागिता हुने सम्भावना रहेको जनाइएको छ ।

तीन वटा विभागीय टिमहरू त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ), ए डिभिजनका क्लबहरू साथै भारत र भुटानको टोली सहभागी हुने सम्भावना छ । प्रतियोगिताको उपाधि विजेताले ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको ‘महेन्द्र गोल्डकप’ २०६२–०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । 

प्रतियोगिताको गत वर्षको संस्करणमा विराटनगर फुटबल क्लब विजेता बनेको थियो । भारत केरलाको लुका सकर क्लब उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस