२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैरकानुनी काम गर्नेलाई सरकारले उन्मुक्ति दिएको जितजंग बस्नेतको दाबी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता जितजंग बस्नेतले सत्ता र शक्तिको दुरुपयोग गरी गैरकानुनी कारोबार गर्नेहरूलाई वर्तमान सरकारले उन्मुक्ति दिएको आरोप लगाएका छन् । यस्ता काम कहिलेसम्म भइरहने हो ? भनेर पनि उनले प्रश्न गरेका छन् ।

सुशासन र सेवा प्रवाहमा प्रभावकारी ढंगले लाग्नुपर्नेमा नेपाल सरकारले आफ्नो ध्यान अन्यत्र केन्द्रित गरेको आरोप लगाउँदै उनले भने, ‘के नेपाल सरकार गैरकानुनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिने संयन्त्र बन्दै गएको हो ?’

खास गरी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोराहरू सुन तस्करी प्रकरणमा मुछिएको प्रसंगमा उनले माओवादी केन्द्रका नेताका छोराहरू गैरकानुनी कारोबारमा संलग्न भएका सूचना पटक पटक आए पनि उनीहरूलाई अनुसन्धानको दायरामा नल्याई उन्मुक्ति दिन खोजिएको आरोप लगाए ।

‘माओवादी केन्द्र सरकारमा रहँदासम्म यस्ता गैरकानुनी कारोबारका अनुसन्धान नहुने र आफ्ना कार्यकर्तालाई उन्मुक्ति दिइरहने हो रु सत्ता र शक्तिको दुरुपयोग गर्दा यस्ता गैरकानुनी कारोबार गर्न सहज हुने बनाउन हो रु यस्तै गतिविधि गर्न सत्ता र शक्तिमा रहिरहन लालायित हो रु’ गृह प्रशासनको भूमिकामा प्रश्न गर्दै उनले भने ।

प्रतिक्रिया दिनुहोस