इलाम र बझाङमा जनमत पार्टीले उम्मेदवारी दिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इलाम र बझाङमा जनमत पार्टीले उम्मेदवारी दिने


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१) मा उम्मेदवार उठाउने पनि जनमतले निर्णय गरेको छ ।

यस्तै सप्तरीमा २०८० माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस