आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । आज (सोमबार) सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने भएको छ । 

आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएपछि सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने भएको हो । अब सेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस