यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?


२८ फाल्गुन २०८०, सोमबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३२.१६ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.७६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२३ रुपैयाँ रहेको छ ।

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १७.७२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९९ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३४ रुपैयाँ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस