सांसद बस्नेतले भने-‘जलवायु परिवर्तनका कारण नेपालले धेरै समस्या व्यहोरिरहेको छ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण नेपालले धेरै समस्या व्यहोरिरहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका...