काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ।
आज बिहान ५ बजेधादिङ गजुरी गाउँपालिका ५ घाटबेशीस्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ ।
उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी छ ।