साफ यू-१६ महिला फुटबल : नेपालले आज बंगलादेशसँग खेल्ने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

साफ यू-१६ महिला फुटबल : नेपालले आज बंगलादेशसँग खेल्ने


१९ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे च्यासल मैदान ललितपुरमा शुरु हुनेछ।

साफ यू-१६ महिला फुटबलमा नेपालसहित भारत, भुटान र बंगलादेशसहित चार टिमले सहभागिता जनाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस