आठ संसदीय समितिको बैठक बस्दै   « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आठ संसदीय समितिको बैठक बस्दै  


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ ।आज एकै दिन आठ वटा संसदीय समितिको बैठक बस्दैछ । 

महिला तथा सामाजिक मामिला समितिमा आज अन्तरजातीय, अन्तरभाषिक, अन्तरधार्मिक, अन्तरसांस्कृति सष्णिुता प्रवर्द्धनका विषयमा छलफल हुँदैछ । 

त्यस्तै, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिमा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयकमा छलफल हुने कार्यसूची रहेको छ भने दिगो विकास तथा सुशासन समितिमा सुशासनका लागि विधिको शासन र संसद्को भूमिका विषयमा छलफल गर्ने कार्यसूची छ । 

आजै सार्वजनिक लेखा समिति, राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, अर्थ समिति र कानून न्याय तथा मानव अधिकार समितिले विविध विषयमा छलफलका लागि बैठक बोलाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस