लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशन फागुन १८ देखि सुरु हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशन फागुन १८ देखि सुरु हुने


८ फाल्गुन २०८०, मंगलबार


मास्कीले पाए लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी

काठमाडौँ। लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक फागुन १८ गतेदेखि सुरु हुने भएको छ । 

नेपालको संविधानको धारा १८३ को उपधारा एक बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले दोस्रो लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशन  फागुन १८ दिउँसो ३ बजेका लागि आह्वान गरेअनुसार प्रदेश सभाको बैठक बस्न थालेको हो ।

प्रदेश सचिव दुर्लभकुमार पुन मगरले प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम १ बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीको लागि सूचना प्रकाशित गरिएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस