२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एआईसम्बन्धी काम गर्ने कम्पनी ‘आइसब्रकर’ नेपालमा स्थापना

अ+ अ-

काठमाडौँ । नेपालमा पहिलो भर्टली ग्रुप्सले एआईसम्बन्धी काम गर्ने ‘आइसब्रकर’ कम्पनी स्थापना गरेको छ ।

ललितपुरको सानेपामा आर्टिफिसियल इन्टिलिजेन्सी (एआई) सम्बन्धी काम गर्ने आइसब्रकर (आईबी) कम्पनीको उद्घाटन गरिएको हो । कम्पनीले डिजिटल युगमा एआईसँग मानिसको कामलाई जोड्ने र सहजीकरण गर्ने बताइएको छ ।

आइसब्रकर आर्टिफिसियल इन्टिलिजेन्सी (एआई)बाट समाजले पाउन सक्ने सुविधा र सहजीकरणमा काम गर्ने उद्देश्यका साथ स्थापना गरिएको कम्पनीका चिफ भिजनरी अफिर तथा फाउन्डर पीके बेनेटले बताए । आइसब्रेक वर्षौंदेखि काम गरिरहेको ड्रिम प्रोजेक्ट रहेको उनले बताए ।