एआईसम्बन्धी काम गर्ने कम्पनी ‘आइसब्रकर’ नेपालमा स्थापना
काठमाडौँ । नेपालमा पहिलो भर्टली ग्रुप्सले एआईसम्बन्धी काम गर्ने ‘आइसब्रकर’ कम्पनी स्थापना गरेको छ । ललितपुरको सानेपामा आर्टिफिसियल इन्टिलिजेन्सी (एआई) सम्बन्धी काम गर्ने आइसब्रकर (आईबी) कम्पनीको उद्घाटन गरिएको हो ।...