२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालकुमारी घटनामा नैतिक रूपमा मन्त्री ज्वालाले राजीनामा दिनुपर्छ : जनार्दन शर्मा

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बालकुमारी घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने बताएका छन्। 

आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै जाँचबुझ आयोगको सिफारिस अनुसार मन्त्री ज्वालाले राजीनामा दिनुपर्ने बताएका छन्।

‘बालकुमारी घटनाको बारेमा नैतिक रूपले मन्त्रीले छोड्नुपर्ने थियो, छोड्नुभएन। छोड्नुपर्छ भन्ने मेरो राय हो,’ उनले भने। 

उनको राजीनामा प्रतिपक्षमात्रै नभएर सत्ता पक्षकै नेताहरूले माग गर्न थालेका हुन्। प्रतिपक्षी दलहरूले यसबारे संसदमा आवाज उठाएपछि प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ले पनि यसबारे बोलेका थिए। यसबारे प्रधानमन्त्रीले आइतबार प्रतिनिधि सभा बैठकमा आज आफूले मन्त्रीबाट प्रतिवेदन लिने र त्यसलाई अध्ययन गरी आवश्यक कारबाही गर्ने समेत बताएका थिए।

प्रतिक्रिया दिनुहोस