७८ एसपीको सरुवा(नामावलीसहित) « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

७८ एसपीको सरुवा(नामावलीसहित)


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बुधवार(हिजो) विभिन्न जिल्लामा कार्यरत एसपीहरूको सरुवा गरेको हो ।

फागुन महिनादेखिकै तलब, भत्ता समेत हाल दरबन्दी भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको मानव श्रोत विकास विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस