काठमाडौँ महानगरद्वारा फुड टेक्नोलोजिष्टसहित सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ महानगरद्वारा फुड टेक्नोलोजिष्टसहित सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ । 

मङ्गलवार(आज) एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । 

सात दिनभित्र दरखास्त पेस गर्नुपर्ने र मूल्याङ्कन परीक्षा फागुन १२ तथा अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस