सुन तस्करी जाँचबुझ आयोगले दिपेश पुनसँग लियो बयान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुन तस्करी जाँचबुझ आयोगले दिपेश पुनसँग लियो बयान


२८ माघ २०८०, आइतबार


काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले दीपेश पुनसँग बयान लिएको छ ।

आयोगले आइतबार अखिल क्रान्तिकारीका महासचिव पुनसँग बयान लिएको हो । उनी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा हुन् ।

आयोगले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा लगायतसँग पनि बयान लिइसकेको छ ।

सम्बन्धित समाचार : कृष्णबहादुर महरा र भीमकान्तसँग सुन जाँचबुझ आयोगले लियो बयान

Tags :
प्रतिक्रिया दिनुहोस