२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हङ्गेरीकी राष्ट्रपति नोवाकले माफि माग्दै प्रत्यक्ष प्रशारणमा आएर दिइन् राजीनामा

अ+ अ-

काठमाडौँ । हङ्गेरीकी राष्ट्रपति क्याटलिन नोवाकले राजीनामा दिएकी छन्। बालबालिकामाथि यौन शोषणको आरोपमा दोषी ठहरिएका एक जनाको सजाय मिनाहा गरेको भन्दै दुःख व्यक्त गर्दै उनले पदबाट राजीनामा दिएकी हुन्।

गत साता मात्रै राष्ट्रपति नोवाकले बालबालिकामाथि यौन शोषण गरेका एकजना व्यक्तिको सजाय मिनाहा गरिदिएको घटना सार्वजनिक भएको थियो। बीबीसीका अनुसार ती व्यक्तिले सरकारी बालगृहको निर्देशनमा लगाइएको यौन शोषणको आरोप फिर्ता लिन बालबालिकामाथि दबाद दिन लगाएका थिए।

राष्ट्रपतिको उक्त निर्णयविरुद्ध हङ्गेरीमा लगातार विरोध प्रदर्शन हुँदै आएको र प्रर्शनकारीले उनको राजीनामा माग गर्दै आएका थिए। नोवाकले स्थानीय टेलिभिजनमा प्रत्यक्ष प्रशासरण आएर पदबाट राजीनामा दिएको घोषणा गरिन्।

प्रतिक्रिया दिनुहोस