२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वअर्थमन्त्री खतिवडाले भने-आन्तरिक ऋण कर्मचारीको तलब र भत्तामा खर्च गर्नु हुँदैन

अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लिने ऋण सामाजिक सुरक्षा तथा कर्मचारीको तलब र भत्तामा खर्च हुन नहुने बताएका छन् ।

शुक्रबार मेनेजमेन्ट एसोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा खतिवडाले ऋण लिएर प्रशासन चलाउन खर्च गर्न नहुने बताएका हुन् ।

आन्तरिक ऋण उठाएर सरकारले चालु खर्चमा उपयोग गरेको भन्दै यसतर्फ सरकार सजक हुनुपर्ने खतिवडाले बताए ।

“आन्तरिक ऋण सामाजिक सुरक्षामा खर्च हुनु हुँदैन । प्रशासन चलाउन खर्च हुनु हुँदैन,“ उनले भने, “अर्थमन्त्रीज्यूले ऋण प्रशासन चलाउन खर्च भएको छैन भनेर भन्न सक्नु हुन्छ ? ऋण प्रतिफल दिने आयोजनामा लगानी हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस