२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साप्ताहिकरुपमा नतिजा सहितको विवरण बुझाउन कर्मचारीलाई निर्देशन 

अ+ अ-

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको सामु आफू र आफ्नो पद केही नभएको बताएका छन् । 

काम गर्न अप्ठ्यारो भयो भनेर देशलाई अनिर्णयको बन्दि बनाउन नहुने उनको भनाई छ ।  

शुक्रबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मातहतका कर्मचारीलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् ।

मन्त्री किराँतीले भने, ‘कुनै पनि काम गर्न सजिलो छैन तर हामी जुन भूमिकामा छौ त्यो पद भन्दा माथि देश छ देशभन्दा ठूलो अरु केही हुन सक्दैन । देशलाई प्रथामिकतामा राखेर जोखिम उठाउन हिम्मत सबैले गर्ने हो भने अवश्य देशले मुहार फेर्छ । हामीले काम नगर्दा देश डुब्छ काम गर्दा जीवन डुब्न सक्छ तर हामी पदमा बसिन्जेल काम गर्नै पर्छ । हामीसँग जनताले नतिजा चाहेका छन् । मेरो तपाईंहरुलाई निर्देशन भयो एक्सन प्लानका आधारमा मलाई तपाँईहरुले काम गर्नुहोला मलाई साप्ताहिकरुपमा नतिजा सहितको विवरण चाहिन्छ । परिणाम बाहेक केही सम्झौता हुन सक्तैन ।’