बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


१७ माघ २०८०, बुधबार


काठमाडौँ। आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । 

माङ्गाउङ्ग ओभलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालको प्लेइङ ११

अर्जुन कुमाल, विपिन रावल (विकेटकिपर), आकाश त्रिपाठी, देव खनाल (कप्तान), विशाल विक्रम केसी, गुलशन झा, दीपक बोहरा, दीपेश कँडेल, सुवास भण्डारी, आकाश चन्द र दुर्गेश गुप्ता ।

Tags :
प्रतिक्रिया दिनुहोस