भ्रष्टाचारको सूचकांकमा नेपाल १०८औँ स्थानमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भ्रष्टाचारको सूचकांकमा नेपाल १०८औँ स्थानमा


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३को सूची सार्वजनिक गरेको छ ।

सो सूची अनुसार नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औँ स्थानमा परेको छ । सीपीआई २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औँ स्थानमा परेको हो ।

१८० देशमध्ये नेपाल यो स्थानमा पुगेको हो भने २०२२ मा नेपाल ३४ अंकसहित १००औँ स्थानमा थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस