विभागद्वारा लोमस फर्मास्युटिकल्सको सिटामोल बिक्रीमा रोक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विभागद्वारा लोमस फर्मास्युटिकल्सको सिटामोल बिक्रीमा रोक


१५ माघ २०८०, सोमबार


काठमाडौँ । औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित सिटोफेन (पारासिटामोल) बिक्रीमा रोक लगाएको छ । कम्पनीको सिटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट बिक्री वितरणमा विभागले रोक लगाएको हो ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणको क्रममा औषधि न्यून गुणस्तर पाइएकाले बिक्री(वितरण नगर्न सूचनासहित बजारबाट फिर्तासमेत ल्याउन विभागले निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस