डीआईजी शाहलाई उत्कृष्ट बाहिनी अवार्ड « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

डीआईजी शाहलाई उत्कृष्ट बाहिनी अवार्ड


९ माघ २०८०, मंगलबार


काठमाडौँ । सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) दीपेन्द्र शाहलाई यस वर्षको उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरिएको छ ।

२३ औँ सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा मंगलवार हल्चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशको छिन्नमस्ता बाहिनी मुख्यालय प्रमुख शाहलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरेका हुन् ।

वर्षभरि उपत्यका र सातवटै प्रदेशस्थित बाहिनी मुख्यालयबाट भएका कार्यसम्पादन मूल्यांकनका आधारमा सशस्त्रले मधेस प्रदेशस्थित छिन्नमस्ता बाहिनीलाई उत्कृष्ट युनिटका रूपमा छनोट गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस