मन्त्रिपरिषद्को बैठक बस्दै  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मन्त्रिपरिषद्को बैठक बस्दै 


३ माघ २०८०, बुधबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे सिंहदरवारमा बोलाइएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

आजको बैठकले लामो समयदेखि अड्किएको सहसचिवको सरुवा निर्णय गर्न सक्नेसमेत बुझिएको छ भने अन्य केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस