काठमाडौँ । सरकारले भूकम्पबाट प्रभावित जिल्लाहरूका लागि प्रधानमन्त्री दैविक सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा २ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णयसहित विभिन्न २७ वटा निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकका २७ निर्णय :