२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुरुनानक जयन्तीमा बिदा दिन जनमत पार्टीको माग

अ+ अ-

काठमाडौँ । जनमत पार्टीले गुरु नानक जयन्तीका अवसरमा बिदा दिन माग गरेको छ । जनमत पार्टीको अल्पसङ्ख्यक विभागका संयोजक हरपालसिहं सोडीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै बिदा माग गरेका हुन् ।

‘नेपाल निर्माण तथा विकासमा अहम् भूमिका निर्वाह गरेका सिख समुदाय अल्पसङ्ख्यक समुदाय भएको हुनाले राज्यका विभिन्न तह तथा निकायहरूमा आरक्षणको व्यवस्था गरिदिनुहुन तथा सिखहरूको महान् धार्मिक चाडपर्व श्री गुरुनानक जयन्तीको अवसरमा सरकारी बिदाको घोषणा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ,’ प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । 

संविधानले सबै जाति र समुदायलाई समान अधिकारको हक प्रदान गरेकोले सिख समुदाय अल्पसङ्ख्यक भएकोले राज्यको सबै अङ्गमा समान पहुँच हुनुपर्ने हरपालले बताए ।

प्रतिक्रिया दिनुहोस