राष्ट्रिय सभामा चार सिट नपाए डा. शेखर समूहले उमेदवारी नै नदिने ! « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभामा चार सिट नपाए डा. शेखर समूहले उमेदवारी नै नदिने !


२२ पुस २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले राष्ट्रिय सभामा पार्टीबाट चार सिट नपाए उमेदवारी नदिने निर्णय गरेको छ । 

समूहका नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आइतबार भएको अनौपचारिक छलफलले गठबन्धनबाट पार्टीले १० सिट लिएपछि आफूहरूले चार सिट पाउनैपर्ने निष्कर्ष निकालेको हो ।

समूहले केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राख्ने निर्णय भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस