काठमाडौँका यी क्षेत्रमा आज ४ घण्टा विद्युत् आपूर्ति बन्द हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काठमाडौँका यी क्षेत्रमा आज ४ घण्टा विद्युत् आपूर्ति बन्द हुने


२१ पुस २०८०, शनिबार


काठमाडौँ । आज काठमाडौँका केही ठाउँमा बिजुली आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले चाबहिलदेखि बौद्धसहितका केही क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

विद्युत् लाइन मर्मतको काम भइरहेकोले बिहान १० : ३० बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस