१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झण्डै डेढ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा सूर्यदर्शनका थप २ जना कारागार चलान

अ+ अ-

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारीका पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल कारागार चलान भएका छन् ।

आज बुधवार कास्की जिल्ला अदालतका न्यायाधीश वसन्तजंग थापाको इजलासले गुरुङ र अर्याललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । गएको भदौ २४ गते पक्राउ पुर्जा जारी भएपछि फरार रहेका गुरुङ र अर्याल हिजो मङ्गलवार अदालतमा उपस्थित भएका थिए ।

यसअघि सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाशकुमार दर्लामी पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

पोखरामा गितेन्द्र (जीबी) राईको समूहले सञ्चालन गरेको सूर्यदर्शन सहकारीले बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीबी, महेन्द्र भोटेसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

सहकारीले झन्डै १९ हजार जना बचतकर्ताको एक अर्ब ३५ करोड ५३ लाख रुपैयाँ अपचलन गरेको भन्दै मुद्दा दायर भएको छ । एक हजार ३५ जनाले एक अर्ब ११ करोड ३४ लाख ठगी भएको आरोपसहित सहकारीविरुद्ध जाहेरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस