विद्यालय शिक्षा विधेयकमा करिव दुई हजार संशोधन प्रस्ताव पेस « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

विद्यालय शिक्षा विधेयकमा करिव दुई हजार संशोधन प्रस्ताव पेस


८ पुस २०८०, आइतबार


काठमाडौँ । विद्यालय शिक्षा विधेयमा १ हजार ७५७ वटा संशोधन प्रस्ताव पेस गरिएको छ ।

संसद्को शिक्षा समितिमा दफावार छलफलका लागि पेस गरिएको विधेयकको मस्यौदामा १५२ जना सांसदहरूले संशोधन प्रस्ताव पेस गरेका हुन् । 

उनीहरूले १ हजार ७५७ विवरणसँग सम्बन्धित रहेर संशोधन प्रस्ताव पेस गरिएको छन् । समितिमा आइतबारदेखि दफावार छलफल सुरु भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस