२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनमा ५.९ म्याग्निच्युडको भूकम्प : १०० भन्दा धेरैको मृत्यु

अ+ अ-

काठमाडौँ । चीनको उत्तरपश्चिममा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने २२० जना घाइते भएका छन्।

गान्सु प्रान्तमा मध्यरातमा गएको भूकम्पले त्यहाँ र नजिकैको छिङहाई प्रान्तमा धेरै भवनहरू ध्वस्त पारेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)अनुसार भूकम्प १० किलोमिटर गहिराइमा केन्द्रबिन्दु बनाएर ५.९ म्यागनिच्युडको गएको बीबीसी समाचारमा जनाइएको छ।

मंगलबार बिहानैदेखि भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी छ। देशको केन्द्र सरकारले उद्धार टोली पठाएको छ जसले स्थानीय उद्धार टोलीलाई सहयोग गरिरहेको छ।

सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार गान्सुमा ८६ जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन्। छिङहाईमा नौ जनाको मृत्यु भएको छ भने १२४ जना घाइते भएका छन्।

घटनास्थलबाट भिडियो फुटेज बाहिर आएको छ जसमा उद्धारकर्मीहरूले भत्किएका भवनहरूको भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिरहेका छन्।

गत सेप्टेम्बरमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस