७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा काठमाडौँमा र्‍याली (फोटो फिचर) « प्रशासन
Logo १६ फाल्गुन २०८०, बुधबार
   

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा काठमाडौँमा र्‍याली (फोटो फिचर)


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा र्‍याली निकालिएको छ । 

आइतवारबिहान काठमाडौँको भृकुटीमण्डपमा मानव अधिकारर्‍याली निकालिएको हो । 

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासङ्घ नेपाल लगायतका सङ्घसस्ताहरू र्‍यालीमा सहभागी भएका छन् । र्‍याली भृकुटीमण्डपबाट सुरु भई शान्ति बाटिकामा सम्पन्न भएको छ । 

यस वर्ष प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितहरूका लागि मानव अपधकारको सुनिश्चितता: आजको आवश्यकता भन्ने नारा तय गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस