पाकिस्तानविरुद्ध गुल्सन झाले लिए २ विकेट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पाकिस्तानविरुद्ध गुल्सन झाले लिए २ विकेट


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । एसिसी यू-१९ एसिया कपमा नेपालले दिएको १५३ लक्ष्य पछ्याएको पाकिस्तानको दुई विकेट गएको छ। 

पाकिस्तानका ओपनर शामयल हुसेनलाई नेपालका गुल्सन झाले पहिलो ओभरको तेस्रो बलमा शून्यमा आउट गरेका थिए। 

गुम्सनले नै दोस्रो विकेट लिने क्रममा पाकिस्तानका शाहजइब खानलाई १५ रनमा दिपेश कँडेलबाट क्याच गराए। पाकिस्तानले ६.४ ओभरमा दोस्रो विकेट गुमाउँदा २३ रन जोडेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस