पाकिस्तानविरुद्ध उत्तम थापाको अर्धशतक « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पाकिस्तानविरुद्ध उत्तम थापाको अर्धशतक


२२ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । यू-१९ एसिया कपमा पाकिस्तानविरुद्ध नेपालका उत्तम थापा मगरले अर्धशतक बनाएका छन् ।

७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा मगरले अर्धशतक बनाएका हुन् । प्रतियोगितामा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।

४६ रन हुँदा ५ विकेट गुमाएको स्थितिमा क्रिजमा आएका उत्तमले दिपेश कँडेलसँग ६८ रनको साझेदारी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस