यू-१९ एसिया कप फाइनल : समीरको शतकको मदतमा भारतलाई पाकिस्तानले दियो ३४८ रनको लक्ष्य
काठमाडौँ । एसिसी यू-१९ एसिया कपको उपाधि भिडन्तमा भारतलाई पाकिस्तानले ३४८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। समीर मिन्हासको शतकको मद्दतमा पाकिस्तानले दुबईमा टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको...