त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा लाग्यो आगो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा लाग्यो आगो


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एकजना यात्रुको ह्याण्डब्यागमा रहेको पावर बैङ्क पड्किएर आगो लागेको छ।

एयर चाइनाको फ्लाइटबाट जान लागेका चाइनिज यात्रुको पावर बैंकबाट ल्यापटप चलाइरहेको बेला पावर बैङ्क पड्किएको हो ।

प्लेन चढ्ने वेएटिङ रूपमा भएको घटना हो । घटना करिब बिहान १० बजेको समयमा भएको विमानस्थल प्रवक्ता सुवास झाले बताए । 

यात्रुको ह्याण्डक्यारीमा रहेको पावर बैङ्क पड्केर आगो लागेको भएपनि ठूलो क्षति हुनबाट जोगिएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस