१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट बन्यो नेपाल 

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)द्वारा आयोजित भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ। नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङले बनाएको ‘लेट्स सेभ द प्लानेट-इन्टरपोल १००’ नामक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट भएको हो। 

भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, कृत्रिम बौद्धिकताका कारण भविष्यमा हुनसक्ने समस्या समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न युएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम् भूमिका हुने विषय समेटिएको छ।

इन्टरपोलले युवा प्रहरी अधिकृतबीच प्रतियोगिता आयोजना गरेको थियो। मङ्सिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१ औँ महासभाको पहिलो दिन भएको उक्त प्रतियोगितामा १९५ देशका प्रहरी अधिकृतले सहभागिता जनाएका थिए। 

इन्टरपोलका अध्यक्ष मेजर जनरल डा अह्मद नासर अल राइसीबाट नेपाल प्रहरीलाई सम्मानस्वरूप प्रमाणपत्र हस्तान्तरण गरेका छन्। उक्त महासभामा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डल सहभागी रहेको थियो।

प्रतिक्रिया दिनुहोस